क्वालालम्पुर–भैरहवा उडान गर्दै नेपाल एयरलाइन्स, तोकियो भाडा
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ । एयरलाइन्सले आगामी जेठ २९ गतेबाट भैरहवा-क्वालालम्पुर उडान गर्दै...