प्रधानमन्त्रीको सहभागीमा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने
काठमाडौँ । स्थानीयको घरबाट बरामद भएको टल्कने ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान...