काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टिन’ खाली
काभ्रेपलाञ्चोक । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टिन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टिन विगत एक हप्तादेखि...