आन्तरिक चार्टर उद्धार उडानबाट काठमाडौँ आउने यात्रु अनिवार्य पाँच दिन होटेल क्वारेनटिन बस्नुपर्ने
काठमाडौँ । आन्तरिक चार्टर उद्धार उडानबाट काठमाडौँ आउने यात्रुहरू अनिवार्य पाँच दिन होटेल क्वारेनटिन बस्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिक चार्टर उद्धार उडानबाट काठमाडौँ...