रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको बन्द कार्यशाला (‘क्लोज क्याम्प’) भक्तपुरमा सुरु भएको छ । बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको हो । क्याम्पमा...