क्रेस्ट माइक्रो लाइफको आईपीओ आजबाट बिक्री खुला
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको...