सभामुख घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ । सभामुख देवराज घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । नेपालको विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि मण्डलसँग आज (बुधबार)...