समृद्धिको यात्रा सुरु गर्ने प्रक्रियामा अघि बढेको छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिने आफू पहिलो प्रधानमन्त्री बनेको बताएका छन् । गोरखा दरबारको क्रिष्टल क्वार्ज प्रतिस्थापनपछि बोल्दै उनले अहिले आफू नयाँ...