सर्वोच्चले राष्ट्र बैङ्कसँग माग्यो क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी घोषणा गर्नुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा राष्ट्र बैङ्कको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । रिट निवेदनमाथि...