नेपाली क्रिकेट टोली भदौ ६ गते केन्या जाने, प्रमुख प्रशिक्षक प्रभाकर भोलि नेपाल आउँदै
काठमाडौँ । केन्यासँगको क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गर्ने भएको छ । घरेलु टोली केन्यासँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली २२...