युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, बाहिरिए करण र ज्ञानेन्द्र
काठमाडौँ । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार बिहान युएईविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले पहिले ब्याटिङ रोजेको हो । आजको खेलमा...