सकियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन, पुसदेखि व्यावसायिक उडान
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सकिएको छ। थाइल्यान्डको एरो थाइ कम्पनीको जहाजले मंसिर ५ गतेदेखि ११ गते (२१ नोभेम्बर–२७ नोभेम्बर) सम्म विमानस्थलमा क्यालिब्रेसन उडान गरेको...