निर्णायक खेलमा क्यानडासँग नेपालको ‘ए’ टोली चार विकेटले पराजित
काठमाडौँ । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एक दिवसीय प्रतियोगितामा बिहीबार क्यानडा-११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २-१ ले...