हङ्गेरीकी राष्ट्रपति नोवाकले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा
काठमाडौँ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोवाकले राजीनामा दिएकी छन्। बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एक जनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्। गत...