अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जन्जिर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ...