ओलीको घोषणा : कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलो पटक सार्वजनिक गरेका छन् । गृह जिल्ला झापाको बिर्तामोडमा...