कोशी प्रदेश ट्रफी टी-२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई
काठमाडौँ । कोशी प्रदेश ट्रफी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । कर्णालीले दिएको...