कोलाकता आइपुग्यो गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति
बार्सिलोना । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। १ हजार ८ सय केजी...