कोपा अमेरिकामा कोलम्बिायासँग पाराग्वे २-१ गोल अन्तरले पराजित
काठमाडौँ । कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज...