१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स (डिसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको...