२४ घण्टामा थप १४७६ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १४७६ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६९० जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना...