दशैँमा शिक्षक-विद्यार्थीलाई ‘कोरोना-चेतना’को जिम्मेवारी
काभ्रेपलाञ्चोक । घर-समुदायमा कोरोना भाइरस र स्वास्थ्य-सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक-विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा...