वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको निशुल्क उपचार
वाग्मती । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निशुल्क उपचार भइरहेको...