रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
युक्रेन । युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ । युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, डिसेम्बर १४...