धुलिखेल नगरपालिकाले फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउँदै
काभ्रेपलाञ्चोक । पर्यटकीय नगर धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ। यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता...