एनआरएनएले कीर्तिपुरको फोहोर कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद्) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आइसिसी)का अध्यक्ष विनोद कुँवरको...