सूर्यगढीको कोम्राङपाखामा पुग्यो विद्युत्
त्रिशूली । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा...