निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै
काठमाडौँ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ । महिला पुनः...