बिपी प्रतिष्ठानमा २० कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया
धरान । कोभिड—१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ । ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले...