कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन
मोरङ । प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् ।...