कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने
बेइजिङ । चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड-१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व...