उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौँ उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् । सिंहदरबारस्थित आफ्नै...