अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड मात्र देखाए पुग्ने
काठमाडौँ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ । अब विदेशबाट आउँदा कोरोना...