ललितपुर महानगरपालिकामा आजदेखि दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने
ललितपुर । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई आजदेखि दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७...