कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोभिड बिपद व्यवस्थापन कोष स्थापना
हेटौडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोभिड बिपद व्यवस्थापन कोष स्थापना गरेको छ । महासङ्घको बिहीबार बसेको जुम मिटिङले कोष स्थापना...