डब्लुएचओले गर्यो कोभिड खोप अभियानबारे नेपालको प्रशंसा
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा कोभिडविरुद्ध उच्च खोप कभरेजबारे प्रशंसा गरेको छ । सोमबार विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल...