डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप-२८ मा स्वीकार
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलो पटक जलवायुले हिमालमा पारेका असर कोप-२८निर्णयका दस्ताबेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६...