उपर्दाङ्गगढीको कोतघर पुनः निर्माण गरिँदै
मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनः निर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनः निर्माण गरिने भएको हो ।...