सागर ढकालले डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा तिरेनन्
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका क्रममा डडेल्धुरामा कोठाभाडा लिएर बसेका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन्। डडेल्धुराको अमरगढी नगरपालिका-५ विद्युत् रोडमा कोठा...