कोञ्ज्योसोम गाउँपालिकामा भोली ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइने
ललितपुर । अमेरिकाले उपलब्ध गराएको एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप शुक्रबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा लगाइने भएको छ । पचास वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक,...