भौतिक मन्त्री चौधरीले दिए मन्त्री पदबाट राजीनामा
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री सोडारीलाई बुझाएका हुन् । नागरिक उन्मुक्ति...