कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिनस्विप
काठमाडौँ । निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। यहाँ प्रतिनिधिसभामा पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी...