एक हजार लिएर बनेका थिए नक्कली नागरिक, भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभएको पुष्टि
काठमाडौँ । भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलासा भएको छ । बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै रहेको र पैसा...