गृहसचिव पाण्डेको बयान : गृहमन्त्री खाँण र केशव दुलालबीच सिधै सम्पर्क थियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका गृहसचिव टेकनारायण पाण्डेले बालकृष्ण खाँण र केशव दुलालबीच सिधा सम्पर्क रहेको बयान दिएका छन् । सरकारी वकिलले बुधबार जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा...