मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता रकम निकासा गर्ने गाविस सचिवसहित पाँच जनाविरुद्ध मुद्दा
काठमाडौँ । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र...