वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुखमा बिमली
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, ताहाचलको कार्यालयमा प्रमुखमा केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको...