केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा चीनसँग सहमति
काठमाडौँ । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय...