२६ कार्तिक २०७८, शुक्रबार
उदयपुरमा तिहार र छठमा लाखौँ मूल्यको केरा बिक्री
उदयपुर । तिहार र छठ पर्वमा जिल्लामा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ । त्रियुगा–१ जोगिदह...