महेश बर्तौलाले बुझे ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको पत्र
काठमाडौँ । राष्ट्रपतिबाट केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका छन् । आइतबार साँझ ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए...