‘अस्थिरता, अराजकता र निरंकुशतन्त्रलाई अस्वीकार गर्दै युवाहरूले देश बनाउने संकल्प गर्नुपर्छ’ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरूले संकल्प र तागत देखाउनुपर्ने...